Main
लिचीबारी घुस काण्डमा भूमिमन्त्री मुछिने तीन प्रमाण
केही साताअघि सार्वजनिक अडियोबारे मन्त्री बलराम अधिकारीले आफ्नो नाम नमुछिएको दाबी गरेका थिए । तर यी तीनवटा छुट्टाछुट्टै विवरणले उक्त घटनामा उनी समेत संलग्न रहेको दाबीलाई थप बल पुर्याएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।