Main

लिचीबारी मिलाइदिने र जग्गा छुट दर्ता गरिदिने भन्दै करोडौं उठाएका थिए सुजनले

देउतीमायाको छोरीले जग्गा रोक्काका लागि वकिल मार्फत अदालतमा गए पनि वकिल समेत बिचौलियासँग मिलिदिएकोले अहिले बिचल्लीमा परेकी छन् । जग्गा छुट दर्ता गराउने भन्दै उनले आफन्त मार्फत लिएको पैसा समेत तिर्न नसकेपछि अहिले देउतीमाया विरुद्ध नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button