Main

लिबर्टी इनर्जीको हकप्रद सेयर खुल्यो, कम्पनी नोक्सानीमा

१६ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा आइतबारदेखि आवेदन खुलेको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button