Main
लिभरपुलर र आर्सनलले खेल बराबरी
२९ बैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष दुई स्थानमा रहेका लिभरपुल र आर्सनलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । यसअघि नै उपाधि पक्का गरिसकेको लिभरपुलले सुरुमा दुई गोलको अग्रता लिएपनि जोगाउन सकेन । आर्सनलले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गरेको हो । घरेलु मैदान एनफिल्डमा कोडी गाक्पोले २०औं र लुइस डियाजले २१औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।