Main
लिम्बूहरू एक्लै छैनन्, मधेशको साथ छ : राजेन्द्र महतो
२१ माघ, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोले लिम्बूसँग मधेशी समुदाय साथमै रहेको बताएका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित मुकुम्लुङ संरक्षण संघर्ष समितिले आयोजिना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्थास्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।