Main

अत्यधिक पिरो खानाले आवाज नै गुमाएपछि रेष्टुरेन्टविरुद्ध मुद्दा

अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् । समाचारका अनुसार सन् २०२३ मा उनले सो रेष्टुरेन्टमा गएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button