Main
लुफ्थान्सा विमान १० मिनेट पाइलटविनै उड्यो : कप्तान शौचालयमा, सह–पाइलट बेहोस
४ जेठ, काठमाडौं । लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह-पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को । घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ । एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक…
– यस समाचारको श्रोत : Online Khabar हो ।