Main
६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा
२८ मंसिर, काठमाडौं । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।