Main
लुम्बिनीको बजेट तयारीमा मन्त्री नै असन्तुष्ट
२९ जेठ, दाङ। लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने तयारी विधि विपरीत गरिरहेको भन्दै मन्त्रिपरिषदकै कतिपय सदस्य असन्तुष्ट देखिएका छन् । योजना छनोट र रकम विनियोजनको काम सीमित नेतामार्फत् भइरहेको भन्दै मन्त्रीहरू असन्तुष्ट भएका हुन् । ‘मुख्यमन्त्री, अर्थमन्त्री र सीमित पार्टीका दलका नेता मिलेर आफूखुसी योजना छान्ने र ती योजनामा बजेट घुसाउने काम भइरहेको छ,’ एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।