Main
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित, दिपेन्द्रको अलराउण्ड प्रदर्शन
७ चैत, काठमाडौं । दिपेन्द्र रावतले अर्धशतकसँगै ३ विकेट पनि लिएपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । तेस्रो जित निकाल्ने क्रममा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३ बल अगावै २०० रनमा समेटियो । प्रज्वल थापाले अर्धशतक…
– यस समाचारको श्रोत : Online Khabar हो ।