Main
विवाह जीवनको सुरुवात हो कि ऋणको ?
समाज अहिले यस्तो मोडमा आइपुगेको छ, जहाँ विवाहको अर्थ बिस्तारै हराउँदैछ। ‘विवाह’, जसको मूल उद्देश्य हो जीवनसाथी सँगको समझदारी, प्रेम र सामाजिक स्थायित्व हो। यो वंश वा मानव जातिलाई निरन्तरता दिने वैज्ञानिक आधार पनि हो । तर आज आडम्बरी खर्च, देखासिकी र ऋणको जालोमा अल्झिएको छ विवाह। अब विवाह ‘संस्कार’ होइन, ‘शो’ बनेको छ। विवाह…
– यस समाचारको श्रोत : Online Khabar हो ।