Main

द ब्रिटिस कलेजमा ‘करिअर फेस्ट– २०२४’ कार्यक्रम, ७५ बढी कम्पनीहरूको सहभागिता

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजले ‘टीबीसी करिअर फेस्ट– २०२४’ आयोजना गरेको छ । थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’ सँगको सहकार्यमा सोमबार र मंगलबार करिअर फेस्ट सम्पन्न भएको कलेजले जनाएको छ । कलेजका विद्यार्थीमात्रै नभई स्थानीय प्रतिभालाई समेत अवसर प्रदान गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button