Main
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
१६ भदौ, काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिग का लागि केएल दुगड ग्रुप सँग मुख्य प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार दुगड ग्रुपको ज्ञान ब्रान्ड अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा मुख्य प्रायोजकका रूपमा रहनेछ। सम्झौता कार्यक्रममा दुगड ग्रुपकी कार्यकारी निर्देशक भावीका दुगडले महिला खेलाडीहरूको प्रतिभा र सशक्तीकरणका…
– यस समाचारको श्रोत : Online Khabar हो ।