Main

लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक

२ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। ‘पाल्पाली ढाका’को ढाँचा प्रयोग गरिएको यो जर्सीलाई ‘लुम्बिनीको पहिरन’को रूपमा चिनाउने लक्ष्य क्लबले राखेको छ। क्लबकी सीईओ भावना घिमिरेले जर्सीका प्रत्येक धागोमा लुम्बिनीको कथा, पहिचान र एकता बुनिएको उल्लेख गरेकी छन् । जर्सीको डिजाइनमा लुम्बिनीको सांस्कृतिक र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button