Main
लुम्बिनी सरकार र सात पालिकाबीच नव प्रवर्तन सम्झौता
१४ जेठ,बुटवल । लुम्बिनी प्रदेश सरकार र प्रदेका सात स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार विभिन्न जिल्लाका सात वटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको हो । सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी : कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी कार्यक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।