Main

इन्स्टाग्रामको सर्चमा लुकाइयो ‘डेमोक्रेट’

९ माघ, काठमाडौं। लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा डेमोक्रेट शब्दको खोजी गर्दा नतिजा नआउने बनाइएको घटनाले तरङ्ग उत्पन्न गरेको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्ता पुनरागमनसँगै इन्स्टाग्रामको मातृ कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले देखाएको सदासयताको पृष्ठभूमिमा मेटा मातहतकै इन्स्टाग्रामको सर्चमा Democrat वा Democrats को सर्च रिजल्ट नदेखिने भएपछि मेटा कम्पनी आलोचित बनेको छ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button