Main
लेकमा पैयुं फुलेपछि चासोक थिसोकको लहर
लेक तिरको अन्नबाली पाक्न केही समय बढी लाग्ने भएकाले मंसिर पुस पर्खिनु पर्छ। पाक्ने समय एकै नास नहुदा कसैले कात्तिकमै चासोक थिसोक मनाउने गरेका छन् भने कसैले मंसिर पुसमा।
– यस समाचारको श्रोत : Online Khabar हो ।