Main
लेखक कमल कोइरालाको निधन
१७ चैत, काठमाडौं । लेखक कमल कोइरालाको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको केहीबेरअघि मृत्यु भएको पत्रकार किशोर श्रेष्ठले जानकारी गराएका छन् । उनका अनुसार भोलि बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ । उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए । कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका…
– यस समाचारको श्रोत : Online Khabar हो ।