Main

लेखा समितिका सभापति भन्छन्– मूल काममा केन्द्रित छौं, बेरुजुबारे छलफल भइरहेको छ

६ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूहरू मूल काममा केन्द्रित रहेको बताएका छन् । लेखा समितिको बैठक लामो समयदेखि बस्न नसकेको भनेर भएको सार्वजनिक टिकाटिप्पणीबारे अनलाइनखबरसँग कुरा गर्दै सभापति पोखरेलले बेरुजुबारे हरेकदिन जसो छलफल चलिरहेको बताए । लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button