Main
लेखा समितिको उजुरी अध्ययनका लागि बनाइयो सात वटा उपसमिति
८ चैत, काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो । बैठकले सात वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।समितिमा परेका सबै उजुरीहरुलाई समान प्राथमिकता…
– यस समाचारको श्रोत : Online Khabar हो ।