Main

लेखा समिति सरकारको लाचार छाया बन्यो : लेखनाथ दाहाल

८ माघ, काठमाडौं । प्रतिनिध सभा सदस्य लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छाया बनेको आरोप लगाएका छन् । सिंहदरबारमा जारी सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भने, ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया जस्तो भयो । यस्तो बनाउँन हुदैन । हामीसँग ९५ उजुरी छन् । छलफल गरेर अगाडि जानुपर्नेमा डन्पिङ गरेर राखिएको छ ।’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button