Main

लेदोसहितको पहिरोले हुम्लाको तिल गाउँ जोखिममा, स्थानीयलाई खुला चौरमा सारियो

सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button