Main
लेबनानमा इजरायलको आक्रमण, सीमा क्षेत्रमा तनाव
१० चैत, काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ । युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् । लेबनानले आफूहरुलाई युद्धमा तान्न खोजेको भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।