Main

लेवान्डोस्कीको गोलमा बार्सिलोना शीर्षस्थानमा

६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले साँघुरो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रायो भालेकानोलाई १-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । बार्सिलोनाको घरेलु मैदानमा भालेकानोले पनि निरन्तर आक्रमण बुन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button