Main
लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना विजयी
१७ चैत, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा जिरोनलाई ४-१ ले पराजित गरेको छ । यस जितपछि बार्सिलोनाले शीर्ष स्थानमा फेरि ३ अंकको स्पष्ट अग्रता बनाएको छ । जिरोनाका लाडिसलाभ क्रेचीले ४३औं मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु मैदानमा अग्रता लिएको थियो । तर अर्नाउट डान्जुमाले ५३औं मिनेटमा गोल गर्दै खेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।