Main
लैंगिक तथा यौनिक अल्पसंख्यकको गुनासो : अधिकार पाउन सधैं अदालत धाउनुपर्यो
१२ पुस, काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले अधिकार पाउन सधैं अदालत धाउनुपरेको गुनासो गरेका छन् । स्पष्ट कानुन नहुँदा यस्तो समस्या भोग्नु परेको उनीहरूको गुनासो छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले शुक्रबार राजधानीमा आयोजना गरेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कानुनी पहिचान विषयक अन्तक्रिर्यामा सहभागी भएका उनीहरूले यस्तो बताएका हुन् । सिड…
– यस समाचारको श्रोत : Online Khabar हो ।