Main
लोकतन्त्रमाथिको प्रहार भयो : मुख्यमन्त्री कार्की
१८ चैत,विराटनगर। काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन लोकतन्त्रमाथिको प्रहार भएको कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले बताएका छन् । विराटनगरमा आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले तीनकुनेको घटना सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या पनि सुनियोजित भएको देखिएको बताए । पत्रकार महासंघले लोकतान्त्रिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।