Main

बंगलादेशसँगको हारपछि प्रशिक्षक श्रेष्ठ : नानीहरू गोल खाएपछि आत्तिए

८ भदौ, काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँगको हारपछि नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले आफ्ना खेलाडीहरूको मनोबल घटेको बताएका छन् । उनले पहिलो हाफमा टिमले राम्रो खेल खेलेको तर गोल खाएपछि आत्तिएको बताए। श्रेष्ठले भने, ‘हामीले बलियो बंगलादेशलाई ४० मिनेटसम्म रोक्यौं। तर, गोल खाएपछि नानीहरू आत्तिए, नेपाली फुटबलको यो पुरानो परम्परा हो, गोल खाइसकेपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button