Main
लोकतन्त्र राजमार्ग हो, यसमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री
३ चैत, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राजमार्गको संज्ञा दिँदै अब यसमा ब्याक गियर नलाग्ने बताएका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै लगानीको प्रोत्साहन गरिनुपर्ने भन्दै उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।