Main
लोकतन्त्र र संघीयता बलियो बनाउन संविधान संशोधन अपरिहार्य : निधि
१९ पुस, जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई बलियो बनाउन संविधान संशोधन अपरिहार्य भएको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित नेपाल पत्रकार महासंघको नव निर्वाचित केन्द्र, मधेश प्रदेश र जिल्ला तहमा निर्वाचित पत्रकारहरूको सम्मान आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले संघीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।