Main

साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

५ साउन, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं नि्र्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ । हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button