Main

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायण देव राणाको उम्मेदवारी

११ भदौ, काठमाडौं। कराते खेलाडी तथा प्रशिक्षक रहिसकेका नारायण देव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि समेत रहेका राणाले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ११ वर्ष अगाडि गठित नेपाली काँग्रेसको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button