Main
लोकेशको कीर्तिमानी ब्याटिङमा एपीएफले कोशीलाई हरायो
१३ चैत, काठमाडौं । लोकेश बमले कीर्तिमानी ब्याटिङ गर्दै अविजित ८४ रन बनाएपछि एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जितसहित फाइनल सम्भावना कायमै राखेको छ । बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २ विकेटले हराएको हो । कोशीले दिएको २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेटको…
– यस समाचारको श्रोत : Online Khabar हो ।