Main
लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई सुमनाको आग्रह
४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोग अध्यक्षको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोक सेवा आयोगका अध्यक्षलाई सम्झिएकी हुन् । ‘सुशासनसम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।