Main

लोपेजको ह्‍याट्रिकमा बार्सिलोनाको फराकिलो जित

५ कात्तिक, काठमाडौं । फर्मिन लोपेजको ह्‍याट्रिक तथा मार्कस रासफोर्डको २ र लामिन यमालको १ गोल मद्दतमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओलम्पियाकसमाथि ६-१ गोलअन्तरको जित निकालेको हो । लोपेजले ७, ३९, ७६औं मिनेटमा गोल गरे। लामिन यमालले ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने रासफोर्डले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button