Main
वडाध्यक्षसँग नोकझोकपछि बालेनले भने- १० दिनको तिहारलाई आजै सक्किन भन्छु
३१ असोज, काठमाडौं। काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर एक वडाध्यक्षबीच घेचपेच चलेको छ। बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गा भाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारबीच वडाध्यक्षबीच नोकझोक भएको हो। बैठकमा महानगरपालिकाको २६ नम्बर वडामा रहेको नेपाल स्काउटको जग्गा भाडामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।