Main
वडाध्यक्ष प्रवेश गर्दा खुसी हुन्छौं, पूर्वराष्ट्रपतिलाई नआउनुस् भन्न हुन्न : आनन्द पोखरेल
३ साउन, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले स्वागत गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । च्यासलमा बसेको पोलिटब्युरो बैठकमा पोखरेलले पूर्वराष्ट्रपतिलाई रोक्नेगरी मनसाय बनाउन नहुने बताएका हुन् । ‘हामी एउटा वडाध्यक्ष पार्टीमा प्रवेश गर्ने भयो भन्दा खुशी हुन्छौं, स्वागत गर्छौ’ पोखरेलले भने, ‘पूर्वराष्ट्रपति आउँछु काम गर्छु भन्दा नआउनुस् भन्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।