Main

वन, बाघ संख्या र वसुधैव कुटुम्बकम्

वन–जंगलको क्षेत्रफल वृद्धि सहित आर्थिक उन्नति गरेर चीन विश्व महाशक्ति राष्ट्र बन्दैछ । यता चीन भ्रमणबाट फर्केपछि नेपालका प्रधानमन्त्री ओलीले भने नेपालमा वन–जंगल ३० प्रतिशतमा घटाउनुपर्ने र बाघको संख्या १५० कायम गर्नुपर्ने अवैज्ञानिक, अव्यावहारिक, असान्दर्भिक, असामान्य, तथ्यहीन, हास्यास्पद र उट्पट्याङ अभिव्यक्ति दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button