Main

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

५ असोज, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । क्यान्सरबाट पीडित शर्माको भैरहवामा उपचारको क्रममा निधन भएको हो। मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button