Main
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२४ चैत, काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो । छोरी सुष्मा रिसालका अनुसार पाटन स्वास्थ…
– यस समाचारको श्रोत : Online Khabar हो ।