Main
वरीयतामा बिच्किएका शेखरले गरे आफ्नै प्रदेशको सम्मेलन बहिष्कार
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । कोशी प्रदेशको सम्मेलन भोलि (शनिबार) विराटनगरमा हुँदैछ । यही सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् । तर, कोइरालाले भने शनिबार चितवन जाँदैछन् । कोइरालाको सचिवालयका अनुसार चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुनेछन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।