Main

वर्ल्डलिंक ‘एनपीएल’ मा काठमाडौं गोर्खाजको शीर्ष प्रायोजक

सम्झौतापत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले औपचारिक रूपमा हस्ताक्षर गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button