Main
कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको सूचना बदर गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।