Main
केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

१९ चैत, काठमाडौं । भारतीय अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।
राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । यसअघि केजरीवाल ईडीको हिरासतमा थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।