Main

वर्षायाममा दुईपाङ्ग्रे सवारी चलाउँदा ध्यान दिनैपर्ने ८ कुरा

वर्षायाम सुरु भइसकेको छ । कति बेला घाम लाग्छ, कतिबेला पानी पर्छ भन्ने निश्चित नहुने यतिबेलाको अनिश्चित मौसमले सवारी चालकहरूलाई असहज बनाइरहेको हुन्छ । विशेषतः बाइक र स्कुटर चढ्ने व्यक्तिहरूका लागि त यो मौसम चुनौतीपूर्ण हुन्छ । चिप्लो सडक, पानीले ढाकिएका खाल्डाखुल्डी र हिलो बाटो दुर्घटनाको जोखिम बढाउँछ । यस्तोमा हरेक दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button