Main

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षा सुरु भएसँगै नेपालका तराई तथा भारतको उत्तर–पूर्वी क्षेत्रहरूमा नैरोबी फ्लाई भनिने ‘पेडेरस बिटल’ नामक कीराबाट हुने छालासम्बन्धी रोगको संक्रमण बढ्न थालेको छ। विशेषगरी नेपालका कोशी प्रदेश, मधेस, सुदुरपश्चिम र भारतको बिहार, उत्तर प्रदेश र असमका केही क्षेत्रहरूमा यसको प्रभाव देखिन थालेको छ। यो कीरा आफैंमा हानिकारक नदेखिए पनि, मानव छालामा बसेपछि यसले छाड्ने ‘पेडेरिन’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button