Main

कुन इमोजी सबैभन्दा बढी प्रयोग गरिन्छ ?

सामाजिक सञ्जालमा कसैलाई मेसेज पठाउँदा वा केही पोस्ट गर्दा अक्षरहरूसँगै एउटा कुरा पनि जोडिन्छ-इमोजी । सायद तपाईं यो शब्दसँग अभ्यस्त हुनुहुन्छ । छैन भने थाहा दिइहालुँ-अत्यन्तै सानो आकारका डिजिटल चित्र अथवा आइकन हुन् । यिनीहरूलाई आफ्नो विचार अथवा भाव व्यक्त गर्न प्रयोग गरिन्छ । आज जुलाई १७ । अर्थात् वर्ल्ड इमोजी डे (इमोजी दिवस) ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button