Main

वर्षा सिवाकोटीले साइन गरिन् ‘माग्ने राजा’, फागुनदेखि छायांकन तय

काठमाडौं । ऋषि लामिछानेले निर्देशन गर्न लागेको फिल्म ‘माग्ने राजा’को शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही दिनअघि निर्मातासँग उनको लिखित समझदारी भएको छ । वर्षाले अनलाइनखबरसँग फिल्ममा अनुबन्धित भएको पुष्टि गरिन् । ‘एकदमै रमाइलो रोल छ’ उनले भनिन् । यसअघि यो फिल्ममा केदार घिमिरे अनुबन्धित भैसकेका छन् । ‘छक्कापञ्जा ५’पछि केदार घिमिरे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button