Main
वर्षौंदेखि दुरुपयोग गुनासो, पहिलो पटक कृषि अनुदान विवरण सार्वजनिक
कृषि मन्त्रालयले पाँच वर्षमा अनुदान लिने किसानको नाम सार्वजनिक गरेको छ । योसँगै कृषिका लागि कसले कति अनुदान पाएका छन् भन्ने जानकारी हुन्छ । जहाँबाट अनुदानको सदुपयोग भए नभएको थाहा हुन्छ । यसका लागि जनताबाट पनि सरकारले खबरदारी महसुस गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।