Main
‘वसन्त’को प्रवर्द्धनमा शान्तिश्री, प्रीति आले पनि (तस्वीर)
‘वसन्त साँझ’ नाम दिइएको यो समारोहमा लोकगीत क्षेत्रका चर्चित अनुहार शान्तिश्री र प्रीतिले प्रस्तुति दिए । यी दुबै गायिकाले गायक सपुतसँग उनका अघिल्ला गीतमा सहकार्य गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।